नेपाल मगर विद्यार्थी संघ तनहुँको अध्यक्षमा विनिता थापामगर चयन
तनहुँ | भदौ २५, २०७९
तनहुँ ः नेपाल मगर विद्यार्थी संघ तनहुँको अध्यक्षमा विनिता थापामगर चयन भएका छन् ।
नेपाल मगर विद्यार्थी संघ तनहुँको १४ औं जिल्ला अधिवेशनले थापामगरको अध्यक्षतामा १९ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा विजय थापा मगर, सचिवमा नवीन थापामगर, सहसचिवमा शिल्पा थापामगर र कोषाध्यक्षमा ससिता थापा मगर चयन भएका छन् ।
सदस्यहरुमा रुद्र थापा मगर, रजनी थापा मगर, नरेश थापा मगर, अमर थापा मगर, साजन गर्जा मगर, दिपा वानटङे मगर,अर्पण सोति मगर, कृष्ण आले मगर, सोनम थापा मगर, विनिता थापा मगर,भिम सारु मगर, सुमन थापा मगर , बिस्नु थापा मगर ,ममता थापा मगर सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक गिता रखाली मगरले जानकारी दिए ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

